नेपाल बाल संगठन – Nepal Press
नेपाल बाल संगठन

भविष्यमा कर्मठ नेतृत्वका लागि बालबालिकाको क्षमता विकास जरुरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ढंगले बालबालिकालाई व्यक्तिगत स्वार्थमा बालबालिकालाई प्रयोग गरिएकोले यसलाई रोक्नुपर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रूपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमता युक्त बनाउँदै लैजान सकिए मात्र...