नेपाल बार – Nepal Press
नेपाल बार

नेपाल बारको चुनाव आज: एमालेनिकट कानून व्यवासायी एक, अरु एक

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए)का गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलसँग एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह (पीपीएलए)का विष्णुमणि अधिकारीको प्यानल भिड्दैछ । सत्तारुढ गठबन्धनबाट घिमिरे नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए)...