नेपाल बार एसोसियसन – Nepal Press
नेपाल बार एसोसियसन

बार सल्लाहकारको मत- प्रधानन्यायाधीशले अविलम्ब राजीनामा गर्नुपर्छ

काठमाडौं । नेपाल बार एसोसिएसनका सल्लाहकाहरूले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले अविलम्ब राजीनामा दिनुपर्ने मत राखेका छन् । बार सल्लाहकार समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशले राजीनामा नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्न बारलाई सुझाव दिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए । ‘सल्लाहकारको बैठकमा ९९.५ प्रतिशत सल्लाहाकारको मत उहाँले अविलम्ब राजीनामा गर्नुपर्छ...