नेपाल बार एशाेसियसन – Nepal Press
नेपाल बार एशाेसियसन

सहज बहिर्गमनले प्रधानन्यायाधीशलाई नै फाइदा हुन्छ : भट्टराई

काठमाडौं । संविधानविद् टीकाराम भट्टराईले सडकबाट माग्दैमा राजीनामा दिन्न भन्ने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको भनाइ राजनीतिक नेताहरूको जस्तो भएको आरोप लगाएका छन् । नेपाल बारले गरेको आन्दोलनमा भट्टराईले सहज बहिर्गमनले स्वयं राणा र न्यायालयको साख जोगिने बताए । ‘उहाँ राजनीतिज्ञको जस्तो पोजिसन लिएर बस्ने होइन,’ उनले भने, ‘एकजना नागरिकले...