नेपाल बन्दको विरोध – Nepal Press
नेपाल बन्दको विरोध

पोखरामा बन्दको विरोध गर्दै ओली पक्षका युवा सडकमा

पोखरा । नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको नेपाल बन्दको विरोधमा पोखरामा ओली पक्षका युवाहरुले प्रदर्शन गरेका छन् । पोखरा पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल ¥यालीको सुरुआत गर्दै उनीहरुले ‘नेपाल खुल्ला छ’ भन्दै नाराबाजी गरेका थिए । आफ्नो अधिकार प्राप्तिका लागि पहिलेजस्तो नेपाल बन्द गरेरै आन्दोलन गर्नुपर्ने अवस्था नरहेको र यसले आफ्नो व्यक्तिगत...