नेपाल-बङ्गलादेश व्यापार – Nepal Press
नेपाल-बङ्गलादेश व्यापार

नेपाल-बङ्गलादेश व्यापार : आयात बढी, निर्यात कम

काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान ६७ करोड ३८ लाख ९१ हजार रुपैयाँको निर्यात भएको देखिन्छ भने सात अर्ब १५ करोड ७२ लाख ३४ हजार रुपैयाँको सामान...