नेपाल फुटबल संध (एन्फा) – Nepal Press
नेपाल फुटबल संध (एन्फा)

फुटबलको बन्द प्रशिक्षण एक साता सर्यो

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक सातापछि सु्रु हुने भएको छ । आजदेखि प्रारम्भ हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि सुरु हुने अखिल नेपाल फुटबल संध (एन्फा)ले जनाएको छ । साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी...