नेपाल फिल्म सोसाइटी – Nepal Press
नेपाल फिल्म सोसाइटी

नेपाल फिल्म सोसाइटी बेलायतको नयाँ कार्यसमिति, संयोजकमा राजेन्द्र भट्ट चयन

काठमाडौं । नेपाल फिल्म सोसाइटी बेलायत गठन भएको छ । शाखाको अन्तराष्ट्रिय संयोजकमा पत्रकार राजेन्द्र भट्ट चुनिएका छन् । भट्ट फिल्म र पत्रकारिता पेशामा सक्रिय छन् । संयोजकको जिम्मेवार प्राप्त गरेपछि भट्टले विदेशी बजारमा नेपाली फिल्मको सम्भाव्यता विस्तार र वृद्धि गर्नेतर्फ आफू केन्द्रित हुने बताए । फिल्म निर्माता समेत...