नेपाल प्रेस डटकम – Nepal Press
नेपाल प्रेस डटकम

नेपाल प्रेस सामाजिक सुरक्षा कोषमा सूचीकृत, योगदान गर्ने मिडियाको संख्या २० मात्रै

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दिइएको अन्तिम म्यादभित्र मिडिया उद्योगका जम्मा २० वटा कम्पनीमात्र योगदानसहित सूचीकृत भएका छन् । नेपाल इ प्रेस मिडिया प्रालिद्वारा सञ्चालित नेपाल प्रेस डटकम पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण भएको छ । सामाजिक सुरक्षा कोषले गत आर्थिक वर्ष २०७७-०७८ को मसान्तसम्म...