नेपाल प्रिमियर लिग – Nepal Press
नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग छिट्टै आयोजना हुन्छ : क्यान अध्यक्ष चन्द

धनगढी । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोभिडका कारण रोकिएको क्रिकेट खेलले विस्तारै गति लिने बताएका छन् । लामो समयदेखि क्रिकेटका कुनैपनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल प्रिमियर लिग सहित विभिन्न घरेलु खेलहरुको आयोजना छिट्टै गर्न लागेको बताए । शनिवार धनगढीमा पत्रकारहरूसँग कुराकानी...