नेपाल प्रहरी अस्पताल – Nepal Press
नेपाल प्रहरी अस्पताल

कोरोनाबाट प्रहरी अस्पतालमा १२० जनाको मृत्यु, साढे १० हजार प्रहरी संक्रमित

काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ बाट नेपाल प्रहरी अस्पतालमा अहिलेसम्म एक सय २० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो । प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार प्रहरी अस्पतालमा उपचारका क्रममा आठजना प्रहरी, २७ जना...