नेपाल पूर्वाधार बैंक – Nepal Press
नेपाल पूर्वाधार बैंक

घटेको बजारमा नीफ्राको शेयर मूल्य १० प्रतिशले बढ्यो, किन्ने ११ लाखमाथि बेच्ने शून्य

काठमाडौं । नेपाल पूर्वाधार बैंक (नीफ्रा) को शेयर मूल्य आज पनि एक घण्टाको व्यापारमा १० प्रतिशतले बढेको छ । आज भएको एक घण्टाको कारोबारमा निफ्राको शेयर मूल्य ६ सय ६० रुपैयाँ पुगेको छ । बजार खुलेको एक घण्टामा ११ लाख ८८ हजार १ सय ६४जनाले नीफ्राको शेयर किन्न इच्छुक...