नेपाल पुलिस – Nepal Press
नेपाल पुलिस

विराट गोल्डकपः विभागीय डर्बीमा एपीएफको जित

विराटनगर । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई २–० गोलअन्तरले पराजित गरी एपीएफ छैटौं विराट गोल्टकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको शहीद रंगशालामा जारी प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसलाई हराउन मणि लामा र सुमन लामाले गोल गरेका हुन् । दुवै गोल दोस्रो हाफमा भएको थियो । मणिले दोस्रो हाफको सुरुमा...