नेपाल पुलिस क्लब – Nepal Press
नेपाल पुलिस क्लब

थ्री स्टारलाई ४-० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा

पोखरा । पाँच पटकको विजेता थ्री स्टार क्लबलाई ४-० को नतिजामा पराजित गर्दै नेपाल पुलिस क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुद्ध बल तामाङले २८ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल थप्यो ।...