नेपाल पर्यटन बोर्ड – Nepal Press
नेपाल पर्यटन बोर्ड

सीईओ रेग्मीलाई मन्त्रीको चेतावनी- चारवटा गाडी बेचेर प्रेम आलेको इमान खरिद गर्ने नसोचे हुन्छ (भिडिओ)

नेपाल पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा मन्त्री आलेले हाल छानबिनमा रहेको सीईओ धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताए ।