नेपाल पर्यटन बाेर्ड – Nepal Press
नेपाल पर्यटन बाेर्ड

‘पर्यटन व्यवसायलाई राहत प्याकेज कागजमै सीमित भयो, म दिक्क भएँ’

४० वर्ष भइसक्यो लुम्बिनी विकास गर्छौं भनेर मास्टर प्लान बनाएर अघि बढेको । अझैसम्म लुम्बिनी विकास गरिसकेका छैनाैं । आज यता खनेको छ, भोलि उता खनेको छ । के बेच्ने हामीले धूलो र माटो ?