नेपाल पत्रकार महासंघ – Nepal Press
नेपाल पत्रकार महासंघ

पत्रकार महासंघले भन्याे : संवेदनशील स्थानमा जबरजस्ती पस्नु पत्रकारिताकाे मर्यादाविपरित

काठमाडौं । भर्खरै मात्र प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार ऋषी धमालाले प्रत्यक्ष प्रसारण गर्दै गर्दा हवाइजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघले मंगलबार उक्त घटनाबारे एक विज्ञप्ती जारी गर्दै महासंघ पत्रकार समाचार संकलनका लागि...