नेपाल पक्ष – Nepal Press
नेपाल पक्ष

माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाएको नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए । भोलि ११ बजेलाइ बोलाइएको बैठक भर्चुअल रुपमा बस्नेछ । केही नेता पार्टीलाई जेठ २ मा फर्काउन संस्थापन पक्ष...