नेपाल पक्षीय भेला – Nepal Press
नेपाल पक्षीय भेला

नेपाल पक्षीय भेलामा सहभागी नेताको एकस्वर– ओली सच्चिए हामी पनि सच्चिन्छौं, पार्टी एकता जोगाउनु पर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरे पार्टी एकता कायम रहने बताएका छन् । ललितपुरको सानेपामा राष्ट्रिय भेला सहभागी नेताहरुले अध्यक्ष ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् । उक्त समूहका नेता भीम...