नेपाल निजामती कर्मचारी युनियन – Nepal Press
नेपाल निजामती कर्मचारी युनियन

विधेयक पारित गर्न नदिने निजामती कर्मचारी संघको चेतावनी

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन(संघ)ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ । मंगलबार नेपाल निजामती कर्मचारी युनियन(संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारेमा जानकारी...