नेपाल नगरपालिका संघ – Nepal Press
नेपाल नगरपालिका संघ

बजेटका कतिपय कार्यक्रम कार्यान्वयनमा बाध्य नभएको जनप्रतिनिधिका संगठनको भनाइ

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले नवनियुक्त अर्थमन्त्रि जनार्दन शर्मालाई भेटेर स्थानीय सरकारका समस्या समाधानको लागि लिखित अनुरोध गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठसहितको टोलीले अर्थमन्त्रीलाई भेटेको हो । उक्त टोलीले...