नेपाल धितोपत्र बोर्ड – Nepal Press
नेपाल धितोपत्र बोर्ड

धितोपत्र बोर्ड अध्यक्ष छनोटमा सकस, फेरि दरखास्त मागियो

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सकेको छैन । यसअघि विज्ञापन खुलाएर निवेदन माग गरिएकोमा पुन: सार्वजनिक सूचना निकालेर दरखास्त आव्हान गरिएको छ । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढे पनि फेरि शून्यमा पुगेको हो । ११...