नेपाल दुग्ध विकास संस्थान – Nepal Press
नेपाल दुग्ध विकास संस्थान

डीडीसीले सेनालाई बेच्दै आएको पाउडर दुध आजबाट बजारमा

काठमाडौं । नेपाल दुग्ध विकास संस्थानले ‘डेरी ह्वाइटनर’ पाउडर दूध आजबाट बजारमा ल्याएको छ । यसअघि संस्थानले आन्तरिक रुपमा दूध पाउडर उत्पादन गरेर सेनालाई मात्र आपूर्ति गर्ने गरेको थियो । संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले डेरी ह्वाइटनर पहिलोपटक बजारमा पठाइएको जानकारी दिए । संस्थानले धेरै दूध उत्पादन नहुने...