नेपाल तरुण दल – Nepal Press
नेपाल तरुण दल

तरुण दलले स्वास्थ्य मापदण्ड अपनाएरै आन्दोलन गर्ने

काठमाडौं । नेपाल तरुण दलले कोरोना महामारीकै बीचमा पनि सरकारविरोधी आन्दोलन जारी राख्ने भएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रतिनिधिसभा विघटनलगायतका कदमको विरुद्धमा स्वास्थ्य मापदण्ड अपनाएर भएपनि विरोध प्रदर्शनलाई निरन्तरता दिन जिल्ला शाखाहरुलाई निर्देश गरेका छन् । विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले सरकारको अलोकतान्त्रिक, संवैधानिक एवं स्वेच्छाचारी...