नेपाल ट्रेड युनियन कांग्रेस – Nepal Press
नेपाल ट्रेड युनियन कांग्रेस

नेपाल ट्रेड युनियन कांग्रेसको १८ बुँदे बजेट सुझाव

काठमाडौं । कोभिड १९ महामारीको दोस्रो लहरले मुलुकमा अप्ठ्यारो परिस्थिति सृजना भएको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले अर्थमन्त्री बिष्णु पौडेलाई १८ बुँदे बजेट सुझाव प्रस्तुत गरेको छ । मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमले राजनीतिक, आर्थिक र सामाजिक अवस्था थप जटिल र अनिश्चित भएको भन्दै युनियनले मुलुकको आर्थिक तथा सामाजिक...