नेपाल टक – Nepal Press
नेपाल टक

‘राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने वाध्यता छ, आमचुनाव एक्लै लड्छौं’

संसदहरूमा गठबन्धन हुनसक्छ । यता भोट हाल भने यता हाल्छन् उता हाल भने उतै हाल्छन् । हुन्छ भन भन्यौँ भने हुन्छ भन्छन्, हुँदैन भन भन्यौँ भने हुँदैन भन्छन् । जनतालाई हामीले जबरजस्ती गर्न हुँदैन । पाँच वर्षमा एकपल्ट चुनाव आउँछ त्यो बेला जनतालाई जबरजस्ती गर्न हुँदैन । गरे पनि...