नेपाल-चीन – Nepal Press
नेपाल-चीन

चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले सहायता स्वरुप प्रदान गरेको स्वास्थ्य सामग्री ल्याईने भएको छ ।  तिब्बतले दिने १५० लिक्वीड अक्सिजन कन्टेनरसहितका स्वास्थ्य सामग्री चाँडै तातोपानी नाकामा हस्तान्तरण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सामान नेपाल ल्याउने स्वीकृतिका विषयमा स्थानीय चिनियाँ दूतावासलाई जानकारी गराइएको र चिनियाँ पक्षले चाँडै हस्तान्तरण...