नेपाल-चीन मैत्री औद्योगिक पार्क – Nepal Press
नेपाल-चीन मैत्री औद्योगिक पार्क

देशकै ठूलो औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री गृहजिल्ला जाँदै

काठमाडौं । नेपालकै ठूलो औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन् । दमक,कमल र गौरादह तीनवटा नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुने नेपाल चीन मैत्री औद्योगिक पार्क सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको सबैभन्दा ठूलो हो । यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन...