नेपाल चिन्तन – Nepal Press
नेपाल चिन्तन

एमाले महाधिवेशनको समीक्षा- ओलीको देवत्वकरण कि निर्विकल्प नेतृत्व निर्माण ?

राष्ट्रियताको कोणबाट अघोषित ध्रुवीकरण विकास हुने क्रममा एमालेविरुद्ध इतरका सम्पूर्ण शक्तिहरू एक भएर घेराबन्दीको प्रयास गरिरहँदाको बीचमा भएको १० औं महाधिवेशनले नेपाली राजनीतिक सतहमा पैदा भएका केही महत्वपूर्ण, आशंकापूर्ण र भ्रामक प्रश्नहरूको जवाफ दिएको छ ।