नेपाल चलचित्र संघ – Nepal Press
नेपाल चलचित्र संघ

फिल्म हल पुस १० गतेदेखि खुल्ने, हल संचालकद्वारा एकपक्षीय निर्णय

फिल्म हलहरु आगामी पुस १० गतेदेखि खुल्ने भएका छन् । फिल्म हल संचालकको छाता संस्था नेपाल चलचित्र संघले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै एकपक्षीय रूपमा हल खोल्ने निर्णय गरेको हो । कोभिड–१९ संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्दै हल खोल्न लागिएको संघका अध्यक्ष मधुसुधन प्रधानले बताए । सरकारले संक्रमण...