नेपाल खेलकुद महासंघ – Nepal Press
नेपाल खेलकुद महासंघ

राखेपमा करार, अस्थायी र ज्यालादारी गर्ने खेलकर्मीको अधिकार सुनिश्चति गर्न महासंघको माग

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा करार, अस्थायी तथा दैनिक ज्यालादारीमा कार्यरत खेल प्रशिक्षक तथा प्रशासनीक कर्मचारीहरूको अधिकार सुनिश्चत गर्न माग गरेको छ । महासंघको २३ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले असोज पहिलो साता केन्द्रीय कमिटिको विस्तारित बैठक गर्ने लगायतका निर्णय गरेको छ...