नेपाल क्लियरिङ हाउस – Nepal Press
नेपाल क्लियरिङ हाउस

रिटेल पेमेन्ट स्वीच सञ्चालन गर्न एनसीएचएललाई राष्ट्र बैंकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागि नेपाल क्लियरिङ हाउसलाई स्वीकृति प्रदान गरेको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपश्चात उक्त स्विकृति प्रदान गरिएको हो । हाल उक्त स्वीचमा आबद्ध हुन बैंक/वित्तीय...