नेपाल क्रिकेट – Nepal Press
नेपाल क्रिकेट

पीएनजीसँगको दोस्रो एकदिवशीय खेल आज

काठमाडौं । कोरोना महामारीका कारण डेढ वर्षपछि शृंखला खेलेको नेपालले पपुवा न्युगिनीसँग दोस्रो एकदिवशीय क्रिकेट आज खेल्दैछ । नेपालले एकदिवशीय क्रिकेटमा पहिलोपल्ट दिन/रातमा खेल खेल्दैछ । पहिलो खेलमा दुई विकेटको जित हासिल गरेको नेपाल आजको खेल पनि जितेर शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । यो खेल नेपाली समयअनुसार...