नेपाल-कुवेत उद्योग वाणिज्य संघ – Nepal Press
नेपाल-कुवेत उद्योग वाणिज्य संघ

नेपाल-कुवेत उद्योग वाणिज्य संघमा सुरेन्द्रवीर मालाकार

काठमाडौं । नेपाल-कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार निर्वाचित भएका छन् । आइतबार भएको अधिवेशनले उनीसहित १२ जना पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ , उपाध्यक्षहरूमा मिनबहादुर गुरुङ्ग , सकुन्तलाल हिराचन , कुशप्रसाद मल्ली छन् । महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ ,...