नेपाल कम्युनिस्ट पार्टी – Nepal Press
नेपाल कम्युनिस्ट पार्टी

मर्न डराएकाले विप्लव–प्रकाण्ड चुनावमा गए : नेकपा (बहुमत) नेता सुदर्शन

काठमाडौं । नेकपा (बहुमत)का कार्यालय सदस्य तथा प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को प्रवृति सारसंग्रवादी भएको बताएका छन् । शुक्रबार संवाद डबलीमा सहिद कृष्णसेन ‘इच्छुक’को सम्झनामा आयोजना गरिएको कार्यक्रममा बोल्दै सुदर्शनले दार्शनिक रुपमा विप्लव सारसंग्रहवादी भएको बताएका हुन् । उनले विप्लवले एकीकृत जनक्रान्तिलाई मनछिन्ते झोली...