नेपाल कमर्शियल आर्टिष्ट संघ – Nepal Press
नेपाल कमर्शियल आर्टिष्ट संघ

इम्बोस्ड नम्बर प्लेटले रोजगार खोसेको भन्दै आर्टिष्टहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै नेपाल कमर्शियल आर्टिष्ट संघले आन्दोलन गरेको छ । आर्टिष्टहरुको रोजगारी गुम्ने र इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्दा नेपालको डाटा विदेश जाने भएकाले आफूहरू विरोधमा उत्रिएको संघले जनाएको छ । संघको आव्हानमा यातायात व्यवस्था कार्यलय एकान्तकुनामा आज बिहान ११ बजेबाट प्रद्शन शुरू...