नेपाल एयरलाइन्स – Nepal Press
नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले वैशाख ९ गतेदेखि साउदी अरेबिया उडान भर्दै

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते ९२२ अप्रिल २०२२० देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु...