नेपाल उद्योग परिसंघ – Nepal Press
नेपाल उद्योग परिसंघ

परिसंघमा कृषि विकास परिषद् गठन, अध्यक्षमा दुगड

काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी कोअर्डिनेटिङ उपाध्यक्ष छन् । परिषद्ले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने...