नेपाल आर्थिक पत्रकार समाज (सेजन) – Nepal Press
नेपाल आर्थिक पत्रकार समाज (सेजन)

ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छ: प्रधानमन्त्री देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री...