नेपाल अफ्रिका – Nepal Press
नेपाल अफ्रिका

नेपाल-अफ्रिका फिल्म फेस्टिभल काठमाडौंमा सुरु, ७ नेपाली र १० अफ्रिकी फिल्म देखाइँदै

काठमाडौं । ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल-२०२१’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । दुईदिने फेस्टिभल जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फेस्टिभल उद्घाटन गरे । उनले नेपाल र अफ्रिकाको द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको बताउँदै फेस्टिभलले दुई मुलुकको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।...