नेपाली सेना – Nepal Press
नेपाली सेना

विमान दुर्घटना: सेनाले कसरी खोज्यो शव ? तस्बिरमा हेर्नुहोस्

दुर्घटनास्थल फेला पर्नेबित्तिकै नेपाली सेनाको टोली खोजी तथा उद्दारका लागि मुस्ताङ गयो । दुई दिन लगाएर सेनाले २२ वटै शव फेलापार्यो । अफ्ठेरो भूगोलमा सेनालाई सबै शव फेला पार्न सहज थिएन ।