नेपाली राष्ट्रिय महिला फुटबल टोली – Nepal Press
नेपाली राष्ट्रिय महिला फुटबल टोली

नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना अधुरै

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको अन्तिम खेलमा हङकङसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपालको प्रतियोगिता खेल्ने सम्भावना समाप्त भएको छ । भारतमा अर्को वर्ष हुने एएफसी महिला एसियन कप-२०२२ मा स्थान बनाउन आजको खेल जित्ने पर्ने दबाबमा रहेको नेपालले सन् १९९९ यता प्रतियोगितामा स्थान बनाउन सकेको छैन । उज्बेकिस्तानको...