नेपाली राष्ट्रिय फुटबल – Nepal Press
नेपाली राष्ट्रिय फुटबल

खेलाडीको जोश, दर्शकको खुशीः रंगशालामा यस्तो देखियो

काठमाडौं । नेपालले ३७ वर्ष लामो खडेरी तोड्दै आज घरेलु मैदानमा फुटबलको उपाधि उचाल्यो । यो क्षण आफैंमा विशेष थियो, नेपाली फुटबल फ्यानहरुका लागि । नेपाली टिमलाई साथ दिन महंगो टिकट काटेर उल्लेख्य सख्यामा दर्शक उपस्थित भएका थिए । समर्थकहरुकै बीचमा थिए प्रधानमन्त्री केपी ओली । उनी त्यहाँ आफ्नो...