नेपाली राष्ट्रिय पुरुष फुटबल टोली – Nepal Press
नेपाली राष्ट्रिय पुरुष फुटबल टोली

राष्ट्रिय टिमबाट अभिषेकसहित तीन खेलाडी बाहिरिए

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट तीन खेलाडीलाई रिलिज गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले आज घोषणा गरेको टोलीबाट गोलकिपर अर्पण कार्की, मिडफिल्डर शिशिर लेखी र फरवार्ड अभिषेक रिजाल बाहिरिएका हुन् । अहिले राष्ट्रिय टोली भारतविरुद्ध यसै महिना हुने दुई मैत्रीपूर्ण खेल र...