नेपाली मजदुर – Nepal Press
नेपाली मजदुर

कोरोना त्रासले भारतबाट रित्तो हात फर्किँदै नेपाली

कैलाली । अछाम जयगढका दीर्घबहादुर साउद घर फर्कँदा पनि उत्साहित छैनन् । अघिल्ला वर्षमा भारतबाट मजदुरी गरेर फर्किँदा परिवारका सबै सदस्यका लागि कोसेली बोकेर पुग्ने उनको झोला यस वर्ष रित्तो छ । मजदुरीको लागि भारतको छत्तिसगढ गएका साउद कोरोना त्रासले ३ महिनामै रित्तो हात घर फर्किन बाध्य भए ।...