नेपाली भूमी – Nepal Press
नेपाली भूमी

दार्चुलामा नेपाली भूमि मिचिएकोबारे नेपाल र भारतले संयुक्त अध्ययन गर्ने

काठमाडौं । दार्चुलास्थित महाकाली नदीको नेपाल–भारत सीमामा भारतले ‘चेकवाल’ बनाएर नेपाली भूमी अतिक्रमण गरेको बारे संयुक्त अध्ययन हुने भएको छ । नेपाली भूमि मिचिएकोबारे प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चैत ३० गते वार्ता हुन लागेको जानाकरी दिए। ‘विभिन्न पत्राचारपछि यही १२ अप्रिल आजको ठीक...