नेपाली फुटबल टोली – Nepal Press
नेपाली फुटबल टोली

नेपालसँगको खेलपछि भावविव्हल बंगलादेशी खेलाडी, सम्झनामा आठौं साग फुटबल (तस्बिरहरू)

काठमाडौं । नेपालसँग बराबरी खेलेपछि बंगलादेश साफ च्याम्पियनसीपबाट आउट भएको छ । नेपालले फाइनलमा स्थान सुरक्षित गर्दा बंगलादेशी टिम समूह चरणबाटै घर फर्कियो । खेलको उत्तराद्धसम्म बंगलादेश ३ प्वाइन्ट बटुलेर फाइनलमा स्थान बनाउने बाटोमा थियो । ९ मिनेटमै लिएको अग्रता जोगाउन बंगलादेशले पूरै रक्षात्मक भएर खेल्यो । झण्डै सफल...