नेपाली फुटबल टिम – Nepal Press
नेपाली फुटबल टिम

नेपालको फिफा वरीयता खस्कियो

काठमाडौं । फिफाले विहीबार सार्वजनिक गरेको नयाँ सूचीअनुसार नेपाली राष्ट्रिय टोलीको वरीयता एक स्थान खस्किएको छ । गत महिना (सेप्टेम्बरमा) १ सय ६८औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेर १ सय ६९ औं स्थानमा पुगेको छ । नेपालले यसबीचमा दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेलेर उपविजेता पनि...