नेपाली फिल्म – Nepal Press
नेपाली फिल्म

अशोक शर्मा भन्छन् : महामारीले नेपाली फिल्म १० वर्ष पछाडि धकेलिन्छ

काठमाडौं । फिल्म निर्देशक एवं निर्माता अशोक शर्माले कोरोना महामारीको कारणले नेपाली फिल्म क्षेत्र १० वर्ष पछाडि धकेलिने बताएका छन् । सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)को चौथो संस्करणमा बोल्दै उनले फिल्म क्षेत्र तत्काल सामान्य अवस्थामा फर्कने सम्भावना नरहेको बताए । उनी भन्छन्, ‘कोरोनाको कारणले फिल्म हेर्ने दर्शकहरुको...