नेपाली पासपोर्ट – Nepal Press
नेपाली पासपोर्ट

नेपाली पासपोर्ट संसारकै खराबको सूचीमा, जापानी पासपोर्ट संसारमै शक्तिशाली

नेपाली पासपोर्ट संसारकै खराब एवं कमजोरमध्येको सूचिमा परेको छ । सबैभन्दा शक्तिशाली पासपोर्टको सूचिमा जापान पहिलो स्थानमा छ ।